mgid

Loading...

adestra

विश्‍वकै धनी बालबालिका जसको सम्पत्ति सुनैरै छक्क पर्नुहुन्छ



संसारमा धेरै देशमा गरिबीको व्यप्तता बढ्दै गएको बेला धनीहरुको राज पनि उस्तै फस्टाएको छ। अहिले बालबालिका पनि निक्कै
धनीको सूचीमा गनिदै आएको छ।

यस्तै एसियामा पनि धनी बालबालिकाहरु छन् जसको सम्पत्ति करोड माथि छ। यी धनी बालिकाहरुको उमेर ३ देखि १७ वर्षसम्म रहेको छ। यसमध्ये केही धनी बालबालिकाका बारेमा यहाँ चर्चा गरिएको छ।

राजकुमार जर्ज अलेगजेन्डर लुइस

विश्वकै सबैभन्दा धेरै धनी बालबालिकामध्ये पहिलो नाम आउँछ राजकुमार जर्ज अलेगजेन्डर लुइस। त्यसो त जर्ज बेलायती राजखानदानको परिवारसँग जोडेर आएको नाम हो।



उनको आमाबुवा प्रिन्स विलियम्स र केट मिडलटन हुन्। यसको नाममा कुल सम्पत्ति ६ हजार ७ सय करोड रहेको छ।

नोक्स तथा विलियन जोली
हलिउड अभिनेता र अभिनेत्रीद्वय ब्राड पिट तथा एन्जेलिना जोली’ को जम्मा ६ वटा बालबालिका छन्। ती मध्ये चार बच्चा भने काखमै छन्।



२ बच्चा उनको आफ्नो हो। उनीहरुको सम्पत्ति ४ सय ५२ करोड रुपैया रहेको छ। यो विश्‍वकै दोस्रो स्थानमा धनी बालबालिकामध्ये आउँछ।

निक ऐलोसियो

निकले मात्र १५ वर्को उमेरमा सफ्टवेयर डेभलोपमेन्टको विजनेस सुरु गरेका थिए। सन् २००१ मा उनले एक एप बनाए जसले उनलाई करोडपति बनायो। अहिले उनको सम्पत्ति २ सय १ करोड रहेको छ।

वेलेनटीना पलोमा पिनाल्ट

वेलेनटीना अमेरिकन अभिनेत्री हुन्। उनी सलमा हायेककी छोरी हुन्। उनको नाममा करीब ८० करोडको सम्पत्ति रहेको छ।



अबिगायल ब्रेसलिन

अबिगायल गायक तथा अभिनेता हुन्। तर ३ वर्षको उमेदेखि नै उनले स्टेज पफरमेन्स दिन थालेका थिए। यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन्। अहिले उनको आफ्नै मेहनतले जोडेको सम्पत्ति करीब ८० करोडको रहेको छ।



जेडन स्मिथ
सुप्रसिद्ध अभिनेता विल स्मिथको छोरा जेडन स्मिथ पेशाले अभिनेता हुन्। यसका साथै उनको नाममा ५३ करोड सम्पत्ति रहेको छ।



रिको राड्रिग्ज

उसले धेरै कम उमेरमा काम गर्न सुरु गरेका थिए। यसका साथै उनको नाममा अहिले २६ करवडको प्रोपर्टी रहेको छ।



जेलन ब्लेडसो

ब्लेडसोले करीब १२ वर्षदेखि आइटी कम्पनी सुरुवात गरकेा थिए। अहिलेको समयमा करोडपति बनिसकेका छन्। करीब २३ करोड सम्पत्ति रहेको छ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly