mgid

Loading...

adestra

छविले बुबा-आमासँग मेरो हात मागे विहेको लागि तयार छु: नायिका शिल्पा पोखरेल



यतिखेर नेपाली सिनेमा बजारमा निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलबीच विहे हुने खबरले राम्रै चर्चा पाईरहेको छ ।


केही समय अघि नायिका रेखा थापासँग कानुनी रुपमा नै अलग भएका छवि ओझाले आफू एक्लै जीवन विताउन नसक्ने भन्दै विहे गर्ने मनस्थितीमा रहेको बताउँदै आएका छन् । उसो त उनले आफ्नो पहिलो प्रस्ताव नायिका शिल्पा पोखरेललाई नै गर्ने पनि बताएका छन् ।


उता शिल्पा पोखरेलले भने मायामा उमेरले फरक नपार्ने भन्दै ग्रिन सिग्नल दिएकी छिन् । यदि छवि ओझाले आफ्नो अभिभावकसँग आफ्नो हात माग्न आएमा र अभिभावक राजी भएका आफू विहे गर्ने तयार रहेको बताएकी छिन् ।


छविले फिल्म ’लज्जा’ मार्फत शिल्पालाई सिनेमामा डेब्यू गराएका थिए । त्यसपछि छविकै व्यानरमा बनेको ’हवल्दार सुन्तली’मा पनि शिल्पाले नै मुख्य भुमिका निर्वाह गरेको निर्वाह गरेकी थिईन् । उसो त बाघ निर्माताको रुपमा चिनिएका छविको ’किस्मत २’ यही दशैँको फुलपाती देखि प्रदर्शन हुँदैछ, जसमा शिल्पा नै मुख्य भुमिकामा छिन् । कतिपयले उनीहरुको विहेलाई फिल्म चलाउने फण्डा समेत भनेका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly