mgid

Loading...

adestra

काठमाडौंबाट बाग्लुङ हिँडेको बस हेम्जामा दुर्घटना, दुईको मृत्यु






कास्की, १७ असोज । दसैं लागेयता सडक दुर्घटनामा वृद्धि भएको छ । काठमाडौंबाट आइतबार राति बाग्लुङ जाँदै गरेको बस कास्कीको हेम्जामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । ग१ख ६१६९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly