mgid

Loading...

adestra

हामी शान्ति चाहन्छौं, युद्ध होइन: सरिफ





भारत–पाक तनाव चर्किदैं जाँदा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले संसद्को संयुक्त बैठकलाई बुधबार सम्बोधन गर्दै आफू शान्तिको पक्षमा भएको र आतकवाद अन्त्य आफ्नो लक्ष्य रहेको बताएका छन्।


कस्मर अशान्तिमा भारतको हात रहेको उनको दाबी थियो। आफूहरुले युद्ध नचाहेको उनले स्पष्ट पारे।

आफूले शान्तिको वकालत गरेको विषयलाई कसैले कमजोरी सम्झन नहुने उनको धारणा थियो।

सरिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम नलिई भने, उनले बेरोजगारीमाथि विजय प्राप्त गर्नु हाम्रो लक्ष्य हो भन्छन् भने आगो र बारुदबाट यो सम्भव छैन। बारुदको खेती गरेको ठाउँमा खुसीको बाली उम्रन सक्दैन। अन्नपूर्ण पत्रिकाबाट
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly