mgid

Loading...

adestra

छानबिन कस्ले गर्ने ? कति हुन्छ मन्त्रीको तलब ? १९ पटक मन्त्री, राजधानीमा मात्र ४ बंगला



पटक‍-‍पटक गरी हालसम्म ११ पटक मन्त्री बनिसकेका विजय गच्छदारा पनि माथ खुवाउने गरी माले नेता सीपी मैनालीले डिल्लीबजारमा हालै मात्र बंगला खरिद गरेका छन्। चारखाल नजिकै, पुरानो धिम्ले अपसेटपछाडि ८ आना जग्गामा बनेको पाँच तले घर उनले छोराको नाममा पास गराएका हुन् यसअघि सोही स्थानमा उनको अर्को घर छ।सो घरमा छोरा सरोजले गर्ल्स होस्टल चलाउँदै आएका छन्।


फाइल फोटो

सोही होस्टलसंगै जोडिएको रातो रंगको उक्त बंगला ७ करोडमा खरिद गरिएको हो। सिपी मैनालीको नाममा राजधानीमा मात्र चार वटा बंगला रहेको जनआस्था साप्ताहिकमा खबर छ । त्यसमध्ये दुई बंगला त डिल्लीबजारमै छन्। त्यसबाहेक दुई बंगला रातोपुलमा (पार्टी कार्यालय रहेको भवनसहित) र चाबहिलस्थित उनी बस्दै आएको अर्को बंगला। यता, ०२७ सलामा वर्ग संघर्षका नाममा सामन्त गिँडेका सिपी मैनालीले सिद्धान्तमा कम्युनिष्ट भनिए पनि व्यवहारत: उनले राजावादीलाई नै छानी छानी नियुक्त गरेका थिए।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly