mgid

Loading...

adestra

सर्वाप्रथाम म यहाँहरु सामु माफि माग्दछु किन कि आज म यो दर्दनक भिडियो हजुरहरु सामु राख्दैछु....आज यु–ट्युब बाट यो भिडियो लाईभ हेर्दा मेरो मन् थाम्नै सकिन हेर्दा हेदै मेरो नयन आशु म परिणत भयो जुन भिडियोमा भर्खर १५–१४ बर्षको केटिलाई मरणतुल्य हुने गरि पिटेर सबै मिलि जिउदै जलाएको छ...उनि छट्पटिन्छिन तर उस्लाई जोगाउन कोहि पनि आउदैन...यो घटना आखिर कहाँ–कुन ठाउँको हो र किन यति सम्मा भयो आखिर के गरेकी थिईन त्यो केटिले प्लिज प्लिज प्लिज.....हजुरहरुको जानकारि कमेन्टमा लेखिदिनु होला अनि जनाचेतनाको लागि सक्दो शेयार नि गर्दिनु होला..

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly