mgid

Loading...

adestra

३५० जना पाकिस्तानीका कारण भारतलाई तनाव !






ल खोज्न जासुसी संस्थाहरुलाई हाइ अलर्टमा राखेको छ ।

भारतले कश्मिर क्षेत्रमा सर्जिकल स्ट्राइक गरेपछि कम्तिमा ३५० पाकिस्तानी नागरिक भारत छिरेर वेपत्ता भएको बताइएको छ । उनीहरु के उद्देश्यले भारत छिरेर हराए भन्ने प्रष्ट छैन ।

खासगरी भारतको उत्तर प्रदेशमा मात्र यसरी गायव भएका पाकिस्तानी नागरिकको संख्या ३५० रहेको बताइएको छ ।




उनीहरुले भारतभित्र आतंक मच्चाउन सक्ने भन्दै भारतीय अधिकारीहरुको टाउको खाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

भारत छिरेर हराएका पाकिस्तानीहरुको खोजी गर्न सरकारले उच्च शतर्क गराएको छ
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly