mgid

Loading...

adestra

पोखरीमा डुबेर मृत्यु

पाल्पा, १६ असोज । जिल्ला सदरमुकाम तानसेनस्थित नारायणस्थान नजिकैको पोखरीमा डुबेर पाल्पा पोखराथोक गाविस–४ घर भई हाल तानसेन– २ बडीज्ञानटोलमा बस्दै आएका छवर्षीय नितेश कुमालको मृत्यु भएको छ ।उपचारका लागि युनाइटेड मिसन अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा पानीमा डुबेको अवस्थामा फेला परेपछि उनलाई अस्पताल लगिएको थियो ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly