mgid

Loading...

adestra

नवजुद्दिलाई आफ्नै भाईबुहारीबाट पेटमा हुर्किदै गरेको बच्चालाई मार्न लात हानेको आरोप



अभिनेता नवजुद्दिन सिद्धिकीलाई दाईजोको उत्पिडन सम्बन्धि आरोप लगाईएको छ । उनलाई आफ्नै कान्छो भाईको पत्नि आफरीनले आरोप लगाएका हुन् । आफरीनका अनुसार बिबाह पश्चात उनका पति मिनाजुद्दिन,उनको जेठान नवजुद्दिन र सासुराले लगातार दाईजोको डिमाण्ड गरिरहेका छन् । यिनै खालको आफ्नो घरपरिवारको हर्कतले गर्दा आफरीनले पुलिस सँग पुरै परिवारमाथि मार पिट गर्ने र दाईजोको उत्पिडन लगाएतको आरोप दर्ता गराएकी छिन् ।


अहिले नवजुद्दिन सिद्धिकी भने पछिल्लो एक हप्ता देखि आफ्नै घर मुजफ्फर नगरमा बस्दै आएका छन् । त्यस्तै रिपोर्टस्का अनुसार नवजुद्दिनले आफरीनको पेटमा हुर्कदै गरेको बच्चालाई मार्नका लागी लात्ता पनि हानेका छन् । त्यस्तै, यसै मामलामा पिडित आफरीनले आफ्नै पतिलाई लागुऔषधको गोली र ईन्जेक्शन पनि लगाउने गरेको आरोप समेत लगाएका छन् ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

adfly